मकवानपुरबाट प्रदेशसभामा कांग्रेसका इन्द्र बानियाँ निर्वाचित
७ मंसिर २०७९
![](https://www.swachhakhabar.com/wp-content/uploads/2022/11/Indra-Baniya.jpg)
७ मंसिर, स्वच्छखबर । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा निर्वाचित भएका छन् ।
उनले १८ हजार ७१७ मत ल्याउँदै नेकपा एमालेका लालबहादुर थापामगरलाई पराजित गरे । थापाले १६ हजार ९३५ मत प्राप्त गरे ।
मकवानपुर-२ को प्रदेशसभा २ मा तीन स्वतन्त्रसहित १० जना उम्मेदवारी थिए ।
Post Views: 7
प्रतिक्रिया दिनुहोस्: