पहिरोका कारण बेंशिसहर-चामे सडक खण्ड अवरुद्ध,आवजजावत गर्न कठिन

२८ श्रावण २०८०

२८ श्रावण, स्वच्छखबर, मनाङ । बर्षाका कारण बेंशिसहर-चामे सडक खण्ड अवरुद्ध भएको छ । लमजुङ सदरमुकाम बेशिंसहर नगरपालिका अन्तर्गत बेलाउती बिसाउनीसम्म ४-५ ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

पहिरोका कारण मनाङ आवजजावत गर्न कठिन भएको छ । यस सडकखण्डमा पहिरो खस्दा मनाङमा खाध्यान्न लगायत बिकास निर्माणका सामाग्री ओसारपसारमा समेत समस्या भएको छ ।