संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
१६ कार्तिक २०८०
१६ कार्तिक स्वच्छखबर, काठमाडौँ । सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।
आज बस्ने बैठकमा शीर्ष नेताहरुले सम्बोधन गरेर संसदको चालु अधिवेशन आज मध्यरातिदेखि अन्त्य हुनेछ । त्यस्तै बैठकले सहसचिव राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।
Post Views: 7
प्रतिक्रिया दिनुहोस्: