घरमा आगलागी हुँदा एकै परिवारका ५ जनाको मृत्यु
१५ माघ २०८०
१५ माघ , स्वच्छखबर, काठमाडौँ । भारतको उत्तर प्रदेशको बरेलीमा आगलागीमा परि एकै परिवारका पाँच जनाको ज्यान गएको छ।
बरेलीको एउटा घरमा हिजो भएको आगलागीमा परि अजय कुमार, श्रीमती अनिता र उनीहरुका तीन जना छोराछोरीको ज्यान गएको हो।
घरमा बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने अुमान गरिएकाे बीबीसी हिन्दीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्: