१९ , माघ, स्वच्छखवर, काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय बस्ती घोडेपानीमा परेको हिउँ । म्याग्दीको उच्च पहाडी क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । तस्बिरः सन्तोष गौतम/रासस
प्रतिक्रिया दिनुहोस्: