कोशी सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति

२६ माघ २०८०, शुक्रबार १३:५५

२६ माघ, स्वच्छखवर, विराटनगर । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार भएको वार्तामा पाँच बुँदे सहमति भएको हो । सहमतिसँगै कोशी प्रदेशको पक्षमा मतदान गर्ने सांसदलाई गाउँ प्रवेशमा निषेध अभियान पहिचान पक्षधरले फिर्ता लिएको छ ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.