नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन Nepal Democratic Foreign Employment Entrepreneurs Association (NDFEEA) निर्वाचन सहितको १२ औं साधारण सभा-२०८१ उ‌द्घाटन सत्र

५ जेष्ठ २०८१

५ जेठ, दियालो फुडल्याण्ड बसुन्धारा, काठमाडौं । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन Nepal Democratic Foreign Employment Entrepreneurs Association (NDFEEA) निर्वाचन सहितको १२ औं साधारण सभा-२०८१ उ‌द्घाटन सत्रमा प्रमुखअथिति शेरबहादुर देउवा र विसिष्ठ अथिति शेखर कोइराला को न्यानो  उपस्थिति