नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको निर्वाचन सम्पन्न

६ जेष्ठ २०८१

६ जेठ, दियालो फुडल्याण्ड ,बसुन्धारा, काठमाडौं । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन Nepal Democratic Foreign Employment Entrepreneurs Association (NDFEEA) को १२ औं साधारण सभा २०८१मा भएको निर्वाचनमा दिपक थापा ज्यूको नेतृत्वमा नयाँ टोली गठन

oplus_32