आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज २० रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ९५ रुपैयाँ कायम भएकाे महासङ्घले जनाएको छ ।
सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँ कायम
२ श्रावण २०८१
काठमाडाैं । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन दुई हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ४९ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ४७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: