GS WOW Wisdom of Worthy Research Journal को २०२४ को खण्ड ०२, अंक ०१ प्रकाशित

१६ भाद्र २०८१

बारा । गौरीशंकर क्याम्पस, निजगढ, बाराले नेपाल सरकारको UGC कार्यक्रम अन्तरगत क्याम्पस स्तरमा संञ्चालित QAA कार्यक्रम अन्तरगत अनुसन्धान गरी लेखहरु प्रकाशन गर्ने उद्धेश्यले GS WOW Wisdom of Worthy Research Journal, (ISSN: 3021-9590) को २०२४ को खण्ड ०२, अंक ०१ प्रकाशित गरेको छ ।

विमोचन कार्यक्रममा उपस्थिति हुन पाउँदा खुशी व्यक्त गर्दै मधेश प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री सरोज कुमार यादवले गौरीशंकर क्याम्पसले अनुसन्धान आकार्यक्रम संञ्चालन गरी   आगामी दिनहरुमा गौरीशंकर क्याम्पसलाई प्रदेशले आर्थिक सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे । साथै अनवरत खटेर अनुसन्धान गर्ने प्रोफेसरहरु र चिफ इडिटरलाई धन्यवाद एिका थिए ।

उक्त कार्यक्रममा स्थानिय सरकार का प्रमुख, उप–प्रमुख, प्रदेश सांसदहरु, योजना आयोग मधेस प्रदेश प्रतिनीधि, प्रध्यापक काठमाण्डौ विश्वविद्यालय र मधेस प्रदेश विश्वविद्यालय का भिसिले आ–आफ्नो मन्तब्य राख्र्दै शुभकामना ब्यक्त गरेका थिए ।

गौरीशंकर क्याम्पसका ब्यवस्थापन समितिका अध्यक्ष्य एक वहादुर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको संचालन क्याम्पसका सहायक प्रध्यापक शान्त वहादुर दाहालले गरेका थिए ।कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति दिपक शाक्य, प्रदेश सांसद त्रिलोकी प्रसाद चौधरी, सांसद मिना लामा, निजगढ नगरपालिका का प्रमुख सुरथ पुरी र उप–प्रमुख सोममाया थिङ, जिल्ला समन्वय समिति बाराका उप प्रमुख चण्डिका उप्रती, भौतिक पुर्वाधार तथा विकास मन्त्रालयका सचिव राज कुमार गोईत, मदेश प्रदेश योजना आयोगकी सदस्य डा. शिला मिश्र, क्याम्पस प्रमुखहरु, समाजसेवी, वडाअध्यक्षहरु, लगायतको उपस्थिति रहेको काठमाडौं कलेज अफ म्यानेजमेन्टका प्राध्यापक डा. अन्जय मिश्रले जानकारी दिए ।

यो बहुविषयक पत्रिका Creative Commons Attribution 4.0 International License (CC BY-NC 4.0) अन्तर्गत प्रकाशित गरिएको हो र यसमा निDg लेखहरू समावेश गरिएको छ:

DOI  (https://doi.org/10.5281/zenodo.12605059).

  • Reasons behind Leaving Home at Old Age: A Case from Nepal

DOI  (https://doi.org/10.5281/zenodo.12605193).

  • Transformative International Relations Theory of Robert W. Cox

DOI  (https://doi.org/10.5281/zenodo.12605241).

  • Sociological Understanding of Social Structure and Kin-based Human Behavior.

DOI  (https://doi.org/10.5281/zenodo.12605286).

  • Exploring Women Empowerment in Kalidasa’s Sakuntala: The Role of Women in Shaping Identity.

DOI  (https://doi.org/10.5281/zenodo.126055372).

  • Understanding and Addressing Challenges Faced by Management Students in Developing English Communication Skills: A case Study.

DOI  (https://doi.org/10.5281/zenodo.12605484).

  • Unveiling the Growth Trajectory: Agribusiness Value Chain Development in Nepal.

DOI  (https://doi.org/10.5281/zenodo.12605561).

DOI  (https://doi.org/10.5281/zenodo.12606525).

  • cg’;Gwfgsf] cfwf/df ax’eflifs sIffdf ;d’x ljefhg M ;d:of / ;dfwfg

DOI  (https://doi.org/10.5281/zenodo.12605634).

  • kmfNu’0fL zdf{sf] cfTdsyg u’?tj M uf}/jsf] ;dLIff .

DOI  (https://doi.org/10.5281/zenodo.12607073).