२०८१ पुष १,काठमाडौं ,स्वच्छ खबर। बिभिन्न देश बैदेशिक रोजगारमा लाने भनी महँगो रकम लिएर EUROAISA MANPOWER SOLUTION PVT LTD का अध्यक्ष जाकिर कवारी( zakir) फरार भएका छन। उहालाइ बैदेशिक रोजगार बिभागबाट पक्राउ पुर्जी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्: