हरियाली बचत तथा ऋण सहकारीको रकम अपचलनको आरोपमा वडाध्यक्ष पक्राउ
८ पुष २०८१
काठमाडौं । प्रहरीले काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जनलाई पक्राउ गरेको छ ।
प्रहरीले सहकारी ठगीको आरोपमा महर्जनलाई सोमबार पक्राउ गरेको हो । उनीमाथि हरियाली बचत तथा ऋण सहकारीको बचत रकम अपचलनको आरोप छ।

प्रतिक्रिया दिनुहोस्: