एकीकृत वैदेशिक रोजगार व्यवसायी संस्थाकाे अन्तरक्रिया कार्यक्रम

२० माघ २०८१

स्वच्छ खबर मितिः २०८१ माघ २० आइतबार ,बैदेशिक रोजगार व्यबसायमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको भुमिका र संघको विधान संसोधन २०८१ कार्यक्रम सुचारुभएको छ ।
समयः दिनको २ बजे  होटल अर्याल, नयाँ वानेश्वरमा एकीकृत वैदेशिक रोजगार व्यवसायी संस्था United Association of Foreign Employment Entrepreneurs काठमाण्डौले याे कार्यक्रम आयोजन गरेकाे हाे ।