बैदेशिक रोजगार ब्यवसायी संघको चुनावी घोषणा सभा
२० चैत्र २०८१

चैत्र २0,काठमाडौं ,स्वच्छ खबर। देश बिकासको आधार शुरक्षित बैदेशिक रोजगार नेपाल बैदेशिक रोजगार ब्यवसायीसंघको मिति 2081/12/29 हुने निर्वाचनमा संयुक्त प्यानल नरेश गेलालको अध्यक्षतामा प्रगति सिल र नेपाली कांग्रेसको बागि नेतृत्वसहित चुनावमा भागलिने सहमति भइ मिति2081/12/20गते अनुपम फुडल्यान्डमा घोषणा सभा गरि चुनाबमा सहभागी भयको जानकारी महासचिवका उमेदवार कर्ण कट्वालले स्वच्छ खबरलाइ जानकारी गराउनु भयकोछ
प्रतिक्रिया दिनुहोस्: