नवनियुक्त शिक्षामन्त्री पन्तले लिए शपथ

११ बैशाख २०८२

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शपथ लिएका छन् ।

बिहीबार उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।