प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित
१२ बैशाख २०८२

काठमाडौं । प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।
बैठक आइतबार बिहान ११ बजे बस्नेछ । आजदेखि सुरू भएको बजेट अधिवेशनमा सांसदहरू आ–आफ्नो धारणा राखेका थिए ।
आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वृत्त परिचालन विधेयक २०८१ प्रस्तुत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्: