राष्ट्रिय आवास कम्पनी लिमिटेडको वार्षिक साधारण सभा

२२ बैशाख २०८२

मितिः २०८२ साल वैशाख २२, स्वच्छ खबर । राष्ट्रिय आवास कम्पनी लिमिटेड (नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त) को १७ औं  वार्षिक साधारण सभा आज मितिः २०८२ साल वैशाख २२ गते सोमबार स्थानः क्वालिटी बैंकेट, बुद्धनगरमा सुसम्पन्न भयो । माननीय उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह ज्यू प्रमुख अतिथि र रामकृष्ण निरौला महाप्रबन्धक काे उपस्थितिमा यो कार्यक्रम सम्पन्न भयो ।

केन्द्रीय कार्यालयः श्रीमहल, पुल्चोक, ललितपुर हालः बुद्धनगर, काठमाडौं ।