राष्ट्रपति पौडेल र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता

२६ बैशाख २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति निवासमा शुक्रबार उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटमा समसामयिक परिस्थितिबारे छलफल भएको माओवादीका अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।