महानगर विवाद उत्कर्षमाः कार्यपालिका बैठकको माग गर्दै उपमेयर डंगोलको नेतृत्वमा बुझाइयो पत्र
१३ जेष्ठ २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकको माग गर्दै उपमेयर सुनिता डंगोलको नेतृत्वमा पत्र बुझाइएको छ ।
उपमेयर डंगोलको नेतृत्वमा ४० जना कार्यपालिका सदस्यहरूले सात दिनभित्र कार्यपालिका बैठक माग गर्दै पत्र दर्ता गराएका हुन् ।
महानगरपालिकामा मेयर बालेन शाह र उपमेयर साथै वडाध्यक्षहबीच विवाद उत्कर्षमा पुगेपछि कार्यपालिका बैठक बस्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्: