काठमाडौं विश्वविद्यालयको ३०औँ दीक्षान्त समारोह
३१ जेष्ठ २०८२

धुलिखेल । काठमाडौं विश्वविद्यालयको ३०औँ दीक्षान्त समारोह मनाइएको छ ।
आज प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा समारोह मनाइएको हो ।
समारोहमा काठमाडौँ विश्वविद्यालयबाट स्कुल अफ आट्र्सतर्फ १६३ जना, स्कूल अफ एजुकेसनका १०२ जना, स्कुल अफ इन्जिनियरिङका ६८ जना, स्कूल अफ मेनेजमेन्टका ११० जना विद्यार्थी दीक्षित भएका छन्।
प्रतिक्रिया दिनुहोस्: