कम्पनी रजिष्ट्रारको कार्यालयका रजीष्ट्रार सँगको अन्तर्वार्ता
७ श्रावण २०८२

६ साउन, स्वच्छ खबर,काठमाडौं कम्पनी रजिष्ट्रारको कार्यालय (त्रिपुरेश्वर, काठमाडौं) का निर्देशक श्री ईश्वर कुमार गिरीज्यूले व्यवसायी तथा नेपाल सरकारका कर्मचारीहरूको समन्वयमा काम कार्यलाइ र्चुरुस्त र द्रुत रूपमा अघि बढाई सेवाग्राहीहरूको कुनै पनि गुनासो नआउने गरी निर्देशन गर्न गराउन हाम्रो स्वच्छ खबरको टिमलाई जानकारी दिनु भएको छ।
प्रतिक्रिया दिनुहोस्: