पेट्रोलमा प्रतिलिटर ४ र डिजेल/मट्टीतेलमा पाँच रुपैयाँ मूल्य घट्यो
१६ पुष २०८२
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले बुधबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमकाअनुसार पेट्रोलमा प्रतिलिटर ४ र डिजेल मट्टीतेलमा पाँच रुपैयाँ मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्: