कपिलवस्तु-३ मा कांग्रेसका अभिषेकप्रताप शाह विजयी

२३ फाल्गुन २०८२

कपिलवस्तु क्षेत्र नम्बर(३ बाट नेपाली कांग्रेसका अभिषेकप्रताप शाह विजयी भएका छन् ।

२३ हजार ५३५ मत ल्याएर उनी विजयी भएका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रकाश रजौरियाले १८ हजार ८९० प्राप्त गरे ।

नेकपा एमालेका वीरेन्द्र कनोडिया १४ हजार ७६३ ल्याए ।