संघीय संसद, नेपाल
१७ माघ २०८१

१७ माघ, स्वच्छ खबर काठमाडौं । संसद प्रतिनिधि सभाकाे बैठक भोलि २०८१/१०/१८ शुक्रबार मा बस्दैछ । यो बैठक ५ औं पाँचौ अधिवेशन हुन लागेको हो र सरकारको नयाँ बिधेक पनि यसै दिन संसदमा पेश गर्ने तयारी छ ।
प्रतिक्रिया दिनुहोस्: