लोकतान्त्रिक एकोसिएशन गदतान्रिक मञ्चको संयुक्त प्यानल

२३ चैत्र २०८१

बैदेशिक रोजगार ब्यवसायी हक हित र सम्मान लोकतान्त्रिक गणतानत्रिक समुहको निरन्तर अभियानमा भुवन सिंह गुुरुङको नेतृत्वमा आगामी 2081/12/29गते हुने बैदेशिक रोजगार संघको चुनावमा घोषणा पत्र सहित चुनावमा लागेक नरेन्द्र प्रसाद ढकाल प्रथम उपाध्यक्ष र संघका महासचिव पदका अबल उम्द्दवार महेश कुमार बस्नेत ज्यु र कुन्छा दोर्जे डिम्दोङ सचिव पदका उम्द्ववार ले स्वच्छ खबर अनलाइनलाई चुनावमा कडा प्रतिस्पर्दाका साथ लागेको जानकारी गराउनु भयको छ