को–को पुगे शशांक कोइरालाको चियापानमा ?
११ बैशाख २०८२

काठमाडौं। लोकतन्त्र दिवसका अवसरमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शंशाक कोइरालाले महाराजगंजस्थित आफ्नै निवासमा चियापान आयोजना गरेका छन् ।
नेपाली कांग्रेसको १५औं महाधिवेशनको चहलपहल सुरु भइरहेको अवस्थामा कोइरालाको चियापानलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
कोइरालाको चियापानामा कांग्रेस नेता कृष्ण सिटौला, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, विमलेन्द्र निधि, महेश आचार्य, पुष्पा भुसाल, दिपक खड्का, एनपी साउदलगायतका नेताहरु उपस्थित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्: