दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

५ जेष्ठ २०८२

काठमाडौं । गत चैत १५ गतेको तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईँलाई थप चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले प्रसाईँलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।