सरकारले ल्यायो १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट
१६ जेष्ठ २०८२

काठमाडौं । सरकारले सरकारले ल्यायो १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत गरेको छ ।
बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संसदको संयुक्त बैठकमा उक्त रकमको बजेट प्रस्तुत गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्: