प्रत्येक प्रदेशमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट अभ्यास गर्ने प्रतिष्ठानहरुलाई सम्मान कार्यक्रम
३१ श्रावण २०८२
काठमाडौं, ३१ साउन । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको प्रत्येक प्रदेशमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट अभ्यास गर्ने प्रतिष्ठानहरुलाई सम्मान कार्यक्रममा बुट्टाबारी चिया प्रा. लि. साथमा सातै प्रदेशले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय शरत सिंह भण्डारीबाट सम्मान पाए ।





प्रतिक्रिया दिनुहोस्: