काठमाडौँ-४ बाट चुनाव लड्न महानगर प्रहरी बलका प्रमुख पाण्डेले दिए राजीनामा

३ माघ २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागु हुनेगरी राजीनामा दिएका हुन् ।

उनी आसन्न निर्वाचनमा काठमाडौं–४ बाट चुनावी प्रतिष्पर्धामा उत्रिने तयारीमा छन्।