उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङ काठमाडौं-३ बाट उठ्ने
६ माघ २०८२
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने भएका छन् ।
घिसिङ क्षेत्र नम्बर ३ बाट उम्मेवार बन्ने उज्यालो नेपालका नेता कुमारराज सुवेदीले जानकारी दिए । घिसिङले निर्वाचनमा लड्न मन्त्री पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्: