प्रतिनिधि सभाको बैठक स्थगित
११ जेष्ठ २०८१

११ जेठ, स्वच्छ खबर ,काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने गरी तय भएको शुक्रबारको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन् ।
अर्को बैठक आगामी आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्: