मूलपानी क्रिकेटप्रेमी दर्शकको उत्साह(फोटोफिचर)

१७ कार्तिक २०८०, शुक्रबार १६:५१

१७ कार्तिक स्वच्छखबर, काठमाडौं ।   यूएईलाई हराउँदै नेपाल आगामी वर्ष हुने टी–२० विश्वकपमा छनोट भएको छ । नेपाल आगामी वर्ष हुने टी–२० विश्वकपमा छनोट भएको हो । मूलपानी क्रिकेट मैदानमा भएको खेल हेर्न हजारौं दर्शक पुगेका थिए ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.