लक्ष्मी पूजाका दिन जानकी मन्दिरमा दीप प्रज्वलन(फोटोफिचर)

२६ कार्तिक २०८०

२६ कार्तिक स्वच्छखबर, काठमाडौं । आइतबार साँझ लक्ष्मी पूजाका दिन जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा गरिएको दीप प्रज्वलन । युवाहरूको एक समूहले जानकी मन्दिरमा आइतबार ५१ हजार दीप प्रज्वलन गरेको हो ।

तस्बिरः अजयकुमार साह/रासस