नेपाल समावेशी पार्टीको लेखापरीक्षण प्रतिवेदन

७ पुष २०८०

७ पुष,स्वच्छखबर, काठमाडौं । नेपाल समावेशी पार्टीका अध्यक्ष श्री मोतीलाल भारतीले दिनु भएको जानकारी अनुसार : निर्वाचन आयोगले नेपाल समावेशी पार्टीको 2080/81 को अडिट ,रिपोर्ट सार्वजनिक गरि 7 दिन भित्र पेस गर्ने भनी सुचना जारी गरेको हुँदा हाम्रो पार्टीको सन्चार माध्यमबाट सार्वजनिक गरेका छौ र निर्वाचन आयोगमा हाम्रो अडिट रिपोर्ट बुझाउनेछौ