काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
शनिबार मध्यरातिदेखि लागु हुने गरी निगमले पेट्रोलमा तीन रुपैयाँ तथा डिजेल र मट्टितेलमा एक रुपैयाँ मूल्य घटाएको हो ।
प्रतिक्रिया दिनुहोस्: