पेट्रोलको २ र डिजेलमा ३ रुपैयाँ मूल्य बढ्यो
३० कार्तिक २०८२
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार बसेको निगम संचालक समितिको बैठकले शनिबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेल/मट्टितेलमा ३ रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्: