काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री रामबीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा कांग्रेस सभापति गगन थापाले मानन्धरलाई पार्टी सदस्यता प्रदान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्: