एसिया कप क्रिकेटमा नेपाललाई चाैथाे सफलता, सन्दीपले लिए सलमानकाे विकेट

१३ भाद्र २०८०, बुधबार ११:५१

३ भाद्र, स्वच्छखबर, काठमाडौं । एसिया कप क्रिकेटमा पाकिस्तानसँगकाे खेलमा नेपालले चाैथाे सफलता हात पारेकाे छ ।

नेपालका लागि सन्दीप लामिछानेले अघा सलमानलाई आउट गरे । सलमान १४ बलमा ५ रन बनाएर आउट भए । याे समाचार तयार पार्दासम्म पाकिस्तानले २८ ओभरमा १ सय २५ रन बनाएकाे छ ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.