प्रधानमन्त्रीसँग स्वीडेनका गैरआवासीय राजदूतको शिष्टाचार भेट

१९ आश्विन २०८०, शुक्रबार १५:०५

१९, असोज, स्वच्छखबर, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि स्वीडेनका गैरअवासीय राजदूत जन थिस्लिफले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएका सो भेटमा उहाँहरुबीच आपसी हित र दुई देशबीचको सम्बन्धका बारेमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ

 

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.