जाजरकोटकाे रामीडाँडा केन्द्रविन्दु भएर फेरि ५.८ म्याग्निच्यूडको शक्तिशाली परकम्प

२० कार्तिक २०८०

२० कार्तिक स्वच्छखबर,सुर्खेत । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर फेरि अर्को परकम्प गएको छ ।  सोमबार अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको धक्का छिमेकी जिल्लामा पनि महसुस गरिएको स्थानीयले जनाएका छन् ।