लक्ष्मी पूजामा यस्तो देखियो काठमाडौं

२६ कार्तिक २०८०

२६ कार्तिक स्वच्छखबर, काठमाडौं । लक्ष्मी पूजाका दिन काठमाडौं उपत्यका विजुली बत्तीले झिलिमिलिले भएको छ । आइतबार साँझ घरघरमा दीपावली गरी झिलिमिलि बत्ती बालिएको छ ।