लक्ष्मी पूजामा यस्तो देखियो काठमाडौं

२६ कार्तिक २०८०, आईतवार २१:३६

२६ कार्तिक स्वच्छखबर, काठमाडौं । लक्ष्मी पूजाका दिन काठमाडौं उपत्यका विजुली बत्तीले झिलिमिलिले भएको छ । आइतबार साँझ घरघरमा दीपावली गरी झिलिमिलि बत्ती बालिएको छ ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.