उच्च र जिल्ला अदालतका १२ न्यायाधीशको सरुवा सिफारिस

२३ माघ २०८०, मंगलवार १५:५८

२३ माघ, स्वच्छखवर, काठमाडौं । न्यायपरिषद्ले उच्च र जिल्ला न्यायाधीशको काज सरुवाका लागि सिफारिस गरेको छ । मंगलबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको न्यायपरिषद्को बैठकले उच्च अदालतका ३ न्यायाधीशको काज सरुवा तथा जिल्ला अदालतका ९ न्यायाधीशहरूको काज र सरुवा सिफारिस गरेको हो ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.