५ वैशाख, स्वच्छखबर,घोराही (दाङ) । दाङका महिला पछिल्लो समय हस्तकला व्यवसायमा सरिक हुन थालेका छन् । हस्तकलाका विभिन्न सामग्री सामग्री बनाएर उनीहरू आकर्षक आम्दानीसमेत गर्न थालेका छन् । हस्तकलाका सामग्री उत्पादनका माध्यमबाट आयआर्जनका गतिविधिमा जोडिएपछि घर चलाउन सहजतासँगै बचतसमेत गर्ने

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.